काठमाडौँ, कात्तिक २८ गते । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने...
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक २५ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि लुम्बिनी लायन्सले नायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक २५ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक १७ गते। नेपालले आइसिसी विश्वकप लिग-२ मा शनिबार राति अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को अघिल्लो खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ।
पूरा समाचार पढनुहोस