फिदिम, असोज १९ गते। अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।
सर्लाहीको कौडेना गाउँपालिका–३ पर्सा स्थित लखनदेही नदीको बाढीले हुलाकी मार्ग बगाउँदा जिल्लाको पश्चिमी क्षेत्र सदरमुकाम मलङ्गवासँग सम्पर्कबिच्छेद । तस्ब...
गुल्मी, असोज १९ गते । गुल्मीका फाँटहरुमा धान पाक्न थालेर पहेँलै देख्न सकिन्छ। गत असार महिनामा रोपेको धान अहिले पाक्न सुरु भएसंगै फाँटहरु र धान रोपेको खेतमा पहेँलै देख्दा जिल्लाका किसानहरुमा खुसी समेत देखिएका छन। धान रोपिएका यहाँका विभिन्न फाँट तथा खेतमा अहिले धान पाक्न थालेसँगै पहेँलै देखिन थालेका छन्।
काठमाडौँ, असोज १९ गते । वर्षाको समयमा महामारी फैलिनबाट बच्न पानीलाई शुद्धिकरण गरेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
काठमाडौँ, असोज १९ गते । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले...’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।