काठमाडौँ — मंगलबारबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिता थ्री नेसन्स कपमा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ब...