२०औँ एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को कार्यक्रम अन्तर्गत ‘फन रन’ गर्न लागेको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन २० गते । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन १८ गते । साविक विजेता भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन १७ गते । दक्षिण अफ्रिका टी–२० विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमिफाइनलमा पुगेको छ । सुपर आठअन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बावेलाई पाँच विकेटले हरायो ।
पूरा समाचार पढनुहोस