काठमाडौँ, पुस ९ गते । क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाडौँमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेसनल च्यालेन्ज–२०२४ अन्तर्गत मिक्स युगलको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर २० गते । त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को रौनकता चुलिँदै गर्दा टोलीको लक्ष्य र नारालाई खेलाडीको प्रदर्शनले पनि साकार बनाई रहेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर १८ गते । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर १५ गते। कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन्।
पूरा समाचार पढनुहोस