काठमाडौं, भदौ २३ गते । नेकपा (एमाले) संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट कारवाही गरिएको चौध जना प्रतिनिधिसभा सांसद बैठकमा उपस्थित भए संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ...
पूरा समाचार पढनुहोस
काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताउनुुभएको छ । कांग्रेस संसदीय दलको आज बसे...
पूरा समाचार पढनुहोस
काठमाडौं, भदौ २२ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विषयदेखि वर्तमान समसामयिक राजनीतिक परिस्थितीका सम्बन्धमा धारणा व्यक्त गर्दै जस्तोसुकै गठबन्धन आए पनि...
पूरा समाचार पढनुहोस
काठमाडौँ, भदौ गते । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको सङ्घीय संसद् बै...
पूरा समाचार पढनुहोस