हेटाैडा, जेठ ६ गते । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतभारले विजयी हुनुभएको छ ।
उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएकाे छ ।
कमेन्ट गर्नुहोस्