काठमाडौं, बैशाख ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठक बालुवाटरमा शुरु भएको छ ।
देशमा बढ्दै गएको कोरोनाको संक्रमण, संसदको जारी अधिवेशनको अन्त्य लगायत समासामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सो बैठक बोलाउनु भएको हो ।
कमेन्ट गर्नुहोस्