धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । कांग्रेसको तर्फबाट कमलबहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी पेश गरेका छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, साउन २० गते । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, साउन १३ गते। सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे...
पूरा समाचार पढनुहोस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन कसैको लहडको विषय नभइ समय र देशको आवश्यक भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद डा. धवल शमशेर...
पूरा समाचार पढनुहोस