काठमाडौं, कात्तिक १० गते । नेकपा एकीकृत समाजवादी पार्टीले सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादले सातै प्रदेशमा प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई, सचिव र उपसचिव तोकेको हाे ।
कमेन्ट गर्नुहोस्