काठमाडौं,कात्तिक १६ गते । काठमाडौं जिल्लामा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्द...
पूरा समाचार पढनुहोस
काठमाडौँ, कात्तिक १६ गते । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाज...
पूरा समाचार पढनुहोस
दमक, कात्तिक १४ गते । तिहार नजिक आएसँगै झापाका पुष्प व्यवसायीहरुलाई फुलको जोहो गर्ने चटारो छ । गतबर्ष कोरोना महामारीका कारण तिहारमा खासै चहलपहल नभए पछि यो बर्ष फूलको माग बढ्ने भन्दै व्यवसायीहरु फूलको...
पूरा समाचार पढनुहोस
दशैँ भर्खरै मनाइयो । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो समुन्ने आइसक्यो । यसको सङ्केत सङ्घीय राजधानी काठमाडौँले मात्र होइन, देशका प्रमुख बजारहरूले पनि दिन थालिसकेका छ...
पूरा समाचार पढनुहोस