र्दिया, चैत्र १८ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि गैंडा गणना शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमकाबीच गैंडा गणना शुभारम्भ गरेको हो ।