काठमाडौँ, जेठ १५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले उपभोक्ताको मागका आधारमा घर र टोलटोलमा खाद्यान्न सेवा दिएको जनाएका छन् । शुक्रबार देखि एक सातासम्म थपिएको निषेधाज्ञाक...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ १४ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौं, जेठ १३ गते । जिल्ला प्रशासन कार्यलय काठमाडौंले खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीक...
पूरा समाचार पढनुहोस
काठमाडौँ, जेठ १२ गते । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।
पूरा समाचार पढनुहोस