पोखरा — गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने उक्त पार्टीले जनाएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।
पूरा समाचार पढनुहोस
प्रतिनिधि सभाको चालु अधिवेशनको सातौं बैठक संसद भवन नयाँ बानेश्वरमा जारी छ। बैठकको शून्य समयमा सांसद्हरुले समसामयीक विषयहरुमा आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्।
पूरा समाचार पढनुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडक...
पूरा समाचार पढनुहोस