काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
पूरा समाचार पढनुहोस
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसको अगुवाइमा तीन दलको बैठक बसेको एक दिनपछि शनिबार दाहालको यस्तो...
पूरा समाचार पढनुहोस
काठमाडौँ: नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच वैकल्पिक सरकार गठनबारे शुक्रबार निर्णायक छलफल हुँदैछ।
पूरा समाचार पढनुहोसकाठमाडौं, चैत २६ गते । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।
पूरा समाचार पढनुहोस