काठमाडौं, वैशाख २३ गते । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल गर्ने एमाल...
पूरा समाचार पढनुहोस
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ताको पत्र नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयमा बुझाएको छ । माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का मह...
पूरा समाचार पढनुहोस
बैशाख २१ गते । गण्डकी प्रदेशका सोमबारमात्रै पदमुक्त भएका प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त भएकोमा खुशी लागेको बताउनु भएको छ । उहाँले आज पोखरामा पत्रकार सम्मेलनमा आफू पदका लागी राजनिति नगरेको जानकारी...
पूरा समाचार पढनुहोस
काठमाडौँ — झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्ने निश्चितजस्तै भएपछि आफ्नो शक्ति परीक्षणका लागि संसद् जाने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लाग...
पूरा समाचार पढनुहोस