काठमाडौं, असार ३० गते । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बुधबार विभागले सूचना जारी गर्दै २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।
पूरा समाचार पढनुहोस
कठमाडौं, असार २९ गते । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौ जिल्लामा चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोनसनको खोप लगाउन खोप केन्द्र तोकेको छ । भेराेसेल खाेप यही असार २...
पूरा समाचार पढनुहोस
काठमाडौँ, असार २९ गते । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असार २६ गते । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय बासिन्दालाई आकर्षण गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएका छन् । पालिकाभित्रै सीप विकास गरी पालिकामै रोजगारी सिर...
पूरा समाचार पढनुहोस