बैतडी, मङ्सिर १८ गते । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म पाँच हजार ४६३ जनाको विवरण सङ्कलन गरिएको हो । जिल्ला प्र...
पूरा समाचार पढनुहोस
काठमाडौं : पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। शनिबार स्थानीयले श्रमदान गरेर मन्दिरको छानो झिंगटीले छाएका छन्।
पूरा समाचार पढनुहोस
काठमाडौं : मार्गशीर्षकृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्व मनाइँदैछ। त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्...
पूरा समाचार पढनुहोस
धादिङ, मङ्सिर १५ गते । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ जना बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङ परिवारको ६ जना बच्चा विद्यालय जान्छन् बाँकी भने मेलापात गरेर...
पूरा समाचार पढनुहोस