ब्युनस आयर्स, अर्जेन्टिना, माघ २२ गते । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
पूरा समाचार पढनुहोस
युक्रेनमा रुसको आक्रमणको डर बढ्दै गएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हप्ता युरोपमा थप सेना पठाउने निर्णय गरेका छन्। बाइडेनले युरोपको सिमानामा करिब २ हजार सैनिक पठाउने बताए। ह्वाइट हाउसका एक...
पूरा समाचार पढनुहोस
साओपाओलो — ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ । कैयौं विस्थापित भएका छन् ।
पूरा समाचार पढनुहोस
युक्रेन : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको डर नउब्जाउन पश्चिमी देशहरूलाई अपील गरेका छन्।
पूरा समाचार पढनुहोस