सिमकोट, मङ्सिर १६ गते । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
पूरा समाचार पढनुहोस
अछाम, मङ्सिर १४ गते । मंगलसेनबाट धनगढी गइरहेको बस मंगलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मंगलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौं, मङ्सिर १० गते । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
पूरा समाचार पढनुहोस