काठमाडौँ, असोज ४ गते । केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणना २०७८ लागि काठमाडौँका छवटा स्थानीय तहमा आधुनिक प्रविधिको प्रयोगबाट जनगणना गरिने भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज ३ गते । सरकारले राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानअन्तर्गत यस वर्ष देशभर गरी एक करोड वृक्षरोपण गर्ने अभियान सञ्चालन गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज २ गते । हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे...
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज १ गते । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले असोज १ गते शुक्रबारदेखि सुुपथ मूल्य पसल सञ्चालन गर्दै छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार...
पूरा समाचार पढनुहोस