काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौं, मङ्सिर २५ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले औपचारिक कार्यक्रम गरेर सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर २४ गते । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा अतिथि उपस्थित हुनेक्रम सुरु भएको छ । उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने भनिएको भए पनि केही ढिला हुने भएको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, मङ्सिर २४ गते । नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु हुुँदैछ । महाधिवेशन स्थललाई विशेष रूपमा सजाइएको छ ।
पूरा समाचार पढनुहोस