काठमाडौँ — बेइजिङ विश्वकै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । फोर्ब्सले निकालेको विश्वका धनी व्यक्तिहरुको सूचीअनुसार चीनको राजधानी बेइजिङमा सबैभन्दा धेरै अर्बपति देखिएका हुन् ।
पूरा समाचार पढनुहोस
अबुजा — नाइजेरियाको एक जेलमा बन्दुकधारीहरूले आक्रमण गरेपछि १ हजार ८ सयभन्दा बढी कैदीहरू भागेका छन् । दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गरेपछि आक्रमणकारीहरू जेलभित्र पसेका थिए ...
पूरा समाचार पढनुहोसलन्डन, चैत २४ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ ।
पूरा समाचार पढनुहोसमहाराष्ट्र प्रान्तले कर्फ्यूसहित लकडाउनको घोषणा
पूरा समाचार पढनुहोस