काठमाडौं, असोज १९ गते । पछिल्लो समय उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण अनुसार आइतबारसम्म महानगरभित्र १७ सय तीन सक्रिय कोरोना सङक्रमित छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौं,असोज १८ गते । स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सुचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न थालेसँगै स्वाथ्य बीमा बोर्डले बाँकी भुक्तानी दिन थालेको जनाएको छ ।...
पूरा समाचार पढनुहोस
काठमाडौं, असोज १७ गते । पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, असोज १५ गते । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०का प्रमुख जिल्ला अधिकारीसहितको...
पूरा समाचार पढनुहोस