काठमाडौं, असोज २० गते । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । यता यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले पनि भाडा दर वृद्धि भएको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्