|
भाद्र २६ चााँगुनारायण, भक्तपुर गत साल को सफलता पश्चात् यस वर्ष पनन “हल्ट प्राइज अन क्याम्पस” कायषक्रम नेपाल इन्जजननयरर ङ कलेज मा सञ्चालन हुन गइरहेको छ। कायषक्रम सञ्चालन गनषका ननन्ि तीव्र तयारी शुरु भइसके को छ। यस कायषक्रमले उद्यमशीलता लाई प्रोत्साहन गरी नवद्यार्थीहरूका व्यावसानयक योजना र नव चारहरु लाई एक सुवणष अवसर प्रदान गदषछ। सहभागी टोलीले यस वर्ष जारी गररएको चुनौनतसाँग स म्बन्ित एक सकारात्मक पररवतषन ल्याउन सनकने योजना तयार पानुष पनेछ। |
|
संसारको सबैभन्दा ठू लो नवश्वनवद्यालय प्रनतस्पर्ाष, हल्ट प्राइज नवद्यार्थीहरु को लागी नोबेल पुरस्कार को रूप मा माननजछ। हल्ट प्राइज युवा वगष लाई सशक्त बनाएर संसारको सबैभन्दा कनठन समस्याह रु हल गनष को लागी प्रोत्सानहत गदषछ।यो एक ग्लोबल प्लेटफमष हो; हल्ट प्राइज संयुक्त राष्ट्र संघ साँग को साझेदारी मा हल्ट इन्टरनेशनल नबजनेस स्कू ल द्वारा प्रस्तुत गररजछ। पूवष अमेररकी राष्ट्र पनत नबल न्िन्टन द्वारा हरेक वर्ष चुनौनत नवर्य चयन गररजछ र प्रत्येक सेप्टेम्बर मनहनामा नवजेता घोर्णा गरर जछ। प्रत्येक वर्ष हल्ट प्राइज नवजेता टीम लाई यसको प्रमुख कायषक्रम को पुरस्कार स्वरूप पूंजी मा १ नमनलयन अमेरीकी डालर प्रदान गररजछ। यस वर्ष, श्री टाननया लानमछाने “हल्ट प्राइज एट नेपाल इन्जजननयररङ कलेज” कायषक्रम को लागी क्याम्पस ननदेनशका को रूपमा ननयुक्त भएकी नछन्।सह क्याम्पस ननदेनशका को रूप मा श्री सनम सुवेदी र कायषक्रम संयोजक को रूप मा श्री नहमाल दाहाल रहेका छन्। हल्ट प्राइज एट नेपाल ईन्जजननयररङ कलेज सम्पूणष पोखरा नवश्वनवद्यालय सम्बद्ध प्रानवनर्क र गैरप्रा नवनर्क नवभागहरु र कलेजहरु कानवद्यार्थीहरुलाई नेपाल इन्जजननयररङ कलेज को प्रनतनननर्त्व गनष एक योग्य टीम को छनौट मा भाग नलन को लागी प्रोत्सानहत गदषछ, स्नातकोत्तर, स्नातक र पीएचडी कायषक्रमहरु को सबै सबै तहका नवद्यार्थी लाई स्वागत गदषछ। टोलीमा ३/४ सदस्यहरु हुनु पदषछ, र २०२१/२२ हल्टपुरस्कार चुनौनत अनुसार योजनाले २०२४ सम्म दुई हजार रोजगारी नसजषना गनुष पनेछ । सहभागीहरु लाई चुनौती साँग सम्बन्ितसमस्याहरु र नतनका समार्ान गने तररकाहरु को बारे मा जानकारी सत्र र सल्लाह प्रदान गनषका लागी नवशेर् कायषक्रम हरू पननआयोजना गररनेछ। |
कमेन्ट गर्नुहोस्