प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुटारमा आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाबारे बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ।प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।
कमेन्ट गर्नुहोस्