काठमाडाैं, बैशाख २४ गते । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य पदकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।
थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वति बस्नेत हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्