काठमाडौं, वैशाख ५ गते । गृहमन्त्री रामबहादुर थापा मगर राष्ट्रिय सभा सदस्य पदबाट मुक्त हुनुभएको छ ।
सङ्घीय संसद सचिवालयले आज एक सूचना जरी गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दलत्यागसम्बन्धी सूचना दिएअनुसार उहाँको पद रिक्त भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्