काठमाडौँ, वैशाख १२ गते । बलर चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि ३७ रनको रोमाञ्चक जित निकालेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, चैत २१ गते । विभागीय टोली एपिएफ क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेका छन् ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, चैत ९ गते । नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको यु–२० साफ च्याम्पियनसिपमा विजयी सु्रुवात गरेको छ ।
पूरा समाचार पढनुहोस
काठमाडौँ, फागुन २८ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षकमा स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त हुनुभएको छ ।
पूरा समाचार पढनुहोस