काठमाडौँ, फागुन १७ गते। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस
त्रिशूली, फागुन १७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस
दमक, फागुन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको वर्तमान राजनीति अत्यन्त संवेदनशील अवस्थामा रहेको बताउनुभएको छ ।
पूरा समाचार पढनुहोस
पोखरा, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ।
पूरा समाचार पढनुहोस