काठमाडौं, वैशाख ६ गते । सरकारले काठमाडौं उपत्यकासहित देशैभरमा बढ्दै गएको दोस्रो चरणको कोरोना भाइरसको महामारीप्रति ध्यान दिदै सोमबार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा निर्णयहरु गरेको छ ।
पूरा समाचार पढनुहोस
निजगढ (बारा), वैशाख ५ गते । ‘काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)’को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
पूरा समाचार पढनुहोस
कावासोती , बैशाख ४ गते । पूर्वी नवलपरासीको दाउन्नेमा शनिबार साँझ भएको यात्रु बहाक बस दुर्घटनामा परि ३१ जना घाईते भएका छन् । ५ जनाको अवस्था गम्भिर रहेको छ ।
पूरा समाचार पढनुहोस
नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार सबै यात्रु घाइते भएका छन् ।
पूरा समाचार पढनुहोस